काठमाडौंका सीडीओलाई कोरोना संक्रमण
काठमाडौं, कात्तिक १४ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ।सीडीओ दाहाल र उनकी पन्तीलाई कोरोना संक्रमण भएको सहायक...
काठमाडौं, कात्तिक १४ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
सीडीओ दाहाल र उनकी पन्तीलाई कोरोना संक्रमण भएको सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनले आफूलाई संक्रमण भएको गृह मन्त्रालयलाई पनि जानकारी दिएका हुन्।
अहिले उनी हामे आइसोलेसनमा रहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार