आईतबार, मंसिर १४, २०७७

काठमाडौंका सीडीओलाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक १४ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

सीडीओ दाहाल र उनकी पन्तीलाई कोरोना संक्रमण भएको सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनले आफूलाई संक्रमण भएको गृह मन्त्रालयलाई पनि जानकारी दिएका हुन्।

अहिले उनी हामे आइसोलेसनमा रहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

 

 Published Date: Friday, 30th October 2020 11:41:00 am