Kathmandu Press

कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार पन्छिएको छैन : प्रधानमन्त्री

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व भएको बताएका छन्। शुक्रबार देशको नामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार पन्छिएको छैन : प्रधानमन्त्री

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व भएको बताएका छन्। 

शुक्रबार देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नपन्छिएको बताएका हुन्।

Hardik ivf

उनले कोरोना सक्रमितको उपचार सरकारले नगर्ने भन्दै अफवाह फैलाइएको आरोप लगाए। महामारीको समयमा आफवाहको तुवाँलो लाग्ने गरेको भन्दै उनले अहिलेको समयमा अफवाहका तुवालो निरन्तर फैलाई रहेको बताए ।

उनले ‘सक्ने आफै बाँच नसक्ने जे सुकै गर’ भन्ने हल्ला सुनिएको छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना उपचारका क्रममा उपचार गर्न सक्दिन भनि स्वघोषणा गर्नेहरुलाई सरकारले उपचारको निरन्तर व्यवस्था गरेको बताए। र यो निरन्तर जारी रहने उनको भनाई छ । 

साथै उनले शव व्यवस्थामा कोही कसैलाई भेदभाव नगरी समान व्यवहार गरिएको बताए। 

प्रकाशित मिति: २२:३५ बजे, शुक्रबार, कात्तिक ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्