Kathmandu Press

नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना

काठमाडौं, कात्तिक २ : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।सीईआो शाहले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण...
नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना

काठमाडौं, कात्तिक २ : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।

सीईआो शाहले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। केही दिनअघिदेखि गन्ध तथा बासना थाहा पाउन छोडेकोले कोरोना परीक्षण गराएको जनाएका छन्।

Hardik ivf

त्यसपछि चार दिन अघि पीसीआर परीक्षण गराउँदा नेगेटिभ आएको थियो। नेगेटिभ आएपनि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेका उनले शनिबार फेरि कोरोना परीक्षण गराउँद पोजिभिट आएको बताएका छन्।

अहिले उनी घरमै आइसोलेसनमा बसेका छन्। अन्य कुनै स्वास्थ्य समस्या नभएको उनले बताउका छन्।

 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्