बिहिबार, कात्तिक १३, २०७७

होम आइसोलेसनमा बसेकी वृद्धको मृत्यु

काठमाडौं, असोज १५ : कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी एक वृद्धको मृत्यु भएको छ। 

मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको बिहीबार बिहान मृत्यु भएको हो।

विराट मेडिकल कलेजमा उपचारका क्रममा उनमा  मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।

 Published Date: Thursday, 1st October 2020 1:04:00 pm