होम आइसोलेसनमा बसेकी वृद्धको मृत्यु
काठमाडौं, असोज १५ : कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी एक वृद्धको मृत्यु भएको छ। मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको...
काठमाडौं, असोज १५ : कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी एक वृद्धको मृत्यु भएको छ।
मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको बिहीबार बिहान मृत्यु भएको हो।
विराट मेडिकल कलेजमा उपचारका क्रममा उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार