Kathmandu Press

तनहुँकाे ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

ग२ख १०७७ नम्बरको यात्रु बोकेको आइतबार अपरान्ह तनहुँको आँबुखैरेनीस्थित ऐना पहरामा दुर्घटनामा परेको हो। 
तनहुँकाे ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

काठमाडौं, साउन १८ : मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत तनहुँस्थित ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ। 

ग२ख १०७७ नम्बरको यात्रु बोकेको आइतबार अपरान्ह तनहुँको आँबुखैरेनीस्थित ऐना पहरामा दुर्घटनामा परेको हो। 

Hardik ivf

बस गोरखाबाट नारायणगढका लागि छुटेको प्रहरीले जनाएको छ। बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

दुर्घटना स्थलबाट २ जनाको उद्धार गरिएको र अन्य यात्रुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:०५ बजे, आइतबार, साउन १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्