मध्यविन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट
नवलपुर, साउन १८ : जिल्लाको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ। मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व...











