Kathmandu Press

मन्त्रिपरिषद् बैठक बस्दै

बैठक बिहीबार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ। 
मन्त्रिपरिषद् बैठक बस्दै
सांकेतिक तस्बिर

काठमाडौं, मंसिर २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। 

बैठक बिहीबार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ। 

बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ। 

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्