Kathmandu Press

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

काठमाडौं, मंसिर २६ : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्।

थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समक्ष राजिनामा बुझाए। २७ मंसिरबाट लागू हुनेगरी थानीले राजीनामा दिएका हुन्।

जीनामाको कारण खुलेको छैन। सुर्खेतका थानीलाई २०७८ मंसिर २६ गते बसेको मन्त्रिपरिषद् बैठकले चार बर्षका लागि उक्त पदमा नियुक्त गरेको थियो।

 

 

 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्