Kathmandu Press

एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जना पक्राउ

प्रहरीले किरातीलाई खोटाङको हलेसीबाट नियन्त्रणमा लिएको हो। उदयपुर र खोटाङमा गरी १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जना पक्राउ

उदयपुर, मंसिर २६ : नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोजेको बताउँदै प्रहरीले पूर्वमन्त्री गोपाल किरातीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले किरातीलाई खोटाङको हलेसीबाट नियन्त्रणमा लिएको हो। उदयपुर र खोटाङमा गरी १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेश प्रवेश गर्नेक्रममा पहिचानवादीले अवरोध गर्न खोजेपछि कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ।

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्