Kathmandu Press

तस्बिरमा मानवअधिकार र्‍याली

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसस्थाहरु र्‍यालीमा सहभागी भएका छन्।
तस्बिरमा मानवअधिकार र्‍याली

काठमाडौं, मंसिर २४ :  ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्‍याली निकालिएको छ। आइतबार बिहान काठमाडौँको भृकुटीमण्डपमा मानवअधिकार र्‍याली निकालिएको हो। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसस्थाहरु र्‍यालीमा सहभागी भएका छन्। र्‍याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ। यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ। 

Photos-(9)-1702194212.jpg

Photos-(7)-1702194210.jpg

Photos-(4)-1702194287.jpg

Photos-(5)-1702194255.jpg

Photos-(6)-1702194239.jpg

Photos-(2)-(2)-1702194325.jpg

Photos-(20)-1702194326.jpg

Photos-(19)-1702194354.jpg

Photos-(18)-1702194361.jpg

Photos-(3)-1702194294.jpg

Photos-(14)-1702194437.JPG

Photos-(15)-1702194406.JPG

Photos-(16)-1702194404.JPG

Photos-(17)-1702194386.jpg

Photos-(13)-1702194438.jpg

Photos-(10)-1702194463.jpg

Photos-(11)-1702194465.jpg

Photos-(1)-1702194488.JPG

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्