धादिङ केन्द्रबिन्दु भएर भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको जानकारी दिएको छ।
काठमाडौं, मंसिर २४ : धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः२३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको जानकारी दिएको छ।
काठमाडौं उपत्यका वरपर केन्द्रबिन्दु बनाएर नियमित जस्तै भूकम्प भैरहेको छ। जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति हुनेगरी भूकम्प भएपछि भूकम्पको श्रृंखला जारी छ।
प्रकाशित मिति: ०९:१७ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-(1)-1752494016.png)