पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार
नेपाललाई शुक्रबार दिउँसो २ः३० बजे बोलाएको समितिका सभापति पशुपति शम्शेर जबराले जानकारी दिए।
काठमाडौं, मंसिर २१ : पोर्चुगलका लागि आवासीय राजदूतमा सिफारिस शनिल नेपालको सुनुवाई भोलि (शुक्रबार) हुने भएकोछ।
बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो।
नेपाललाई शुक्रबार दिउँसो २ः३० बजे बोलाएको समितिका सभापति पशुपति शम्शेर जबराले जानकारी दिए। उनीविरुद्ध एउटा मात्र उजुरी परेको पनि जबराले बताए।
प्रकाशित मिति: १५:२० बजे, बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)