Kathmandu Press

आरती साहको परिवारले धर्ना जारी राख्ने

‘अदालतको अहिलेको आदेश सकरात्मक छ स्वागत योग्य छ । तर हामी सरकारले यो हत्याको पूर्ण छानविन नगरेसम्म धर्ना रोक्ने पक्षमा छैन्,’ उनले भने।
आरती साहको परिवारले धर्ना जारी राख्ने

काठमाडौं, मंसिर २१ : सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिए पनि उनको परिवारले धर्ना जारी राख्ने भएका

सर्वोच्च अदालतको आदेशपछि आफूहरुको धर्ना जारी रहने आरतीका भाइ प्रेम साहले बताए। उनले आरती हत्याको पूर्ण छानविन नभएसम्म अनशन नतोड्ने बताए।

Hardik ivf

लामो समयसम्म माइतघरमा धर्ना बसेको उनीहरु अहिले रत्नपार्कस्थित शान्ति वाटिकामा धर्नामा छन्।

‘अदालतको अहिलेको आदेश सकरात्मक छ स्वागत योग्य छ । तर हामी सरकारले यो हत्याको पूर्ण छानविन नगरेसम्म धर्ना रोक्ने पक्षमा छैन्,’ उनले भने।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले अदालतमा जाहेरी दिएको थियो।

प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्