धुम्मिएको काठमाडौं [तस्बिरहरू]
हावा नचलेको र पानी नपरेको अवस्थामा काठमाडौं उपत्यका यसरी नै धुम्मिने गरेको छ।![धुम्मिएको काठमाडौं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/kathmandu-1701762066.jpg)
काठमाडाैं, मंसिर १९ : चिसो बढेसँगै काठमाडौं उपत्यका तुवाँलोले धुम्मिएको छ। बिहानैदेखि घाम लागे पनि तुवाँलोका कारण काठमाडौं धुम्म हुँदै गएको हो। हावा नचलेको र पानी नपरेको अवस्थामा काठमाडौं उपत्यका यसरी नै धुम्मिने गरेको छ। सवारी साधन धेरै गुड्ने र वायुमण्डलमा धुलोका कण बढी जम्मा हुँदा बढ्ने प्रदूषणले पनि पनि उपत्यका धुम्म हुन सङाउने गरेको बताइन्छ।















प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)