पाटनमा प्यालेस्टाइनको समर्थन [तस्बिरहरू]
‘गाजा मोनोलग’ नाम दिएको उक्त प्रदर्शनम सहभागीले प्यालेस्टाइनी स्वतन्त्रताको गीत बजाएका थिए।![पाटनमा प्यालेस्टाइनको समर्थन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/pp-1701258298.jpg)
काठमाडौं, मंसिर १३ : पाटन दरबार क्षेत्रमा स्वतन्त्र युवा र थिएटर कलाकार हरुले प्यालेस्टाइनको पक्षमा प्रदशन गरेका छन्।
‘गाजा मोनोलग’ नाम दिएको उक्त प्रदर्शनम सहभागीले प्यालेस्टाइनी स्वतन्त्रताको गीत बजाएका थिए। उनीहरुले प्यालेस्टाइनको समर्थनमा प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीले गाजा क्षेत्रमा रहेका मानिसहरूले भोगेको समस्या प्रस्तुत गरिएको थियो।











प्रकाशित मिति: १७:३० बजे, बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
