यसरी मनाइयाे गुरु नानक जयन्ती [फाेटाेफिचर]
गुरु नानकको जन्मजयन्तीका अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेको पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गरिएको थियो। गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।![यसरी मनाइयाे गुरु नानक जयन्ती [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/guru-nanak-1701080130.jpg)
काठमाडौं, मंसिर ११ : शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन याे जयन्ती मनाइन्छ। गुरु नानकको जन्मजयन्तीका अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेको पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गरिएको थियो। गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।

उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेब’को रचना गरेका थिए। गुरु नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात गरेकोे बताइन्छ। शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजनको थालनी गरेका थिए।









-1701079600.jpg?timestamp=1701080021032)



























![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)