लैंगिक हिंसाविरुद्ध सचेतनामूलक नाटक [तस्बिरहरू]
नाटक संयोजन कलाकार राजु झल्लु प्रसादको परिकल्पनामा भएको थियो।![लैंगिक हिंसाविरुद्ध सचेतनामूलक नाटक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/IMG_6462-1700989449.jpg)
काठमाडौं, मंसिर १० : 'लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालिबालिकामा लगानीको ऐक्यबद्धता' भन्ने नाराको साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल संघिय महासंघ को आयोजनामा आज वसन्तपुरको काष्ठमण्डपअगाडि लैंगिक हिंसाविरुद्ध सचेतनामूलक नाटक देखाइएको छ। नाटक संयोजन कलाकार राजु झल्लु प्रसादको परिकल्पनामा भएको थियो।















प्रकाशित मिति: १७:३२ बजे, आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












