Kathmandu Press

बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूहकाे प्रदर्शन [तस्बिरहरू]

नेपालकाे झन्डा बाेकेकाे विशाल समूहकाे प्रदर्शन जारी छ।
बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूहकाे प्रदर्शन [तस्बिरहरू]

काठमाडाैं, मंसिर ७ : काठमाडाैंको बल्खु चोकमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानकाे प्रदर्शन जारी छ। प्रदर्शनकारीले एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेतविरद्ध पनि नारा लगाइरहका छन्। यसैबीच बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको थियो कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको थियाे। जुलुस सुरक्षा घेरा तोडेर जबर्जस्ती कालीमाटीतर्फ प्रस्थान गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार पनि भयाे। नेपालकाे झन्डा बाेकेकाे विशाल समूहकाे प्रदर्शन जारी छ।

IMG_6004-1700728028.jpg

IMG_6022-1700728099.jpg

IMG_6019-1700728107.jpg

IMG_6030-1700728187.jpg

IMG_6067-1700728322.jpg

IMG_6057-1700728278.jpg

IMG_6051-1700728249.jpg

IMG_6041-1700728191.jpg

IMG_6070-1700728348.jpg

IMG_6081-1700728379.jpg

IMG_6125-1700728383.jpg

IMG_6116-1700728407.jpg

 

 

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्