तीनकुनेमा प्रदर्शनकाे तयारी गर्दै युवा संघ [तस्बिरहरू]
युवा संघका पूर्वअध्यक्षसमेत रहेका एमाले नेता महेश बस्नेतलगायत थुप्रै नेता-कार्यकर्ता तीनकुने पुगिसकेका छन्।![तीनकुनेमा प्रदर्शनकाे तयारी गर्दै युवा संघ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1700723679.jpg)
काठमाडौं, मंसिर ७ : एमालेनिकट युवा संघको अगुवाइमा हुन लागेकाे प्रदर्शनका लागि तीनकुनेमा नेता-कार्यकर्ताहरू जम्मा हुन थालेका छन्। युवा संघका पूर्वअध्यक्षसमेत रहेका एमाले नेता महेश बस्नेतलगायत थुप्रै नेता-कार्यकर्ता तीनकुने पुगिसकेका छन्। भ्रष्टाचार, अपराधलगायत बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा प्दशर्नका लागि तयारी अवस्थामा छन्। सडकमा सवारी कम चलेका छन् भने प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा चेकिङ कडा बनाएको छ। बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे समूह पनि प्रदर्शनकाे तयारीम लागेकाे छ।

-1700723463.jpg?timestamp=1700724085239)
-1700723490.jpg?timestamp=1700724085239)
-1700723504.jpg?timestamp=1700724085239)
-1700723512.jpg?timestamp=1700724085239)
-1700723525.jpg?timestamp=1700724085239)
-1700723609.jpg?timestamp=1700724085239)
-1700723627.jpg?timestamp=1700724085239)
-1700723633.jpg?timestamp=1700724085239)
-1700723649.jpg?timestamp=1700724085239)
-1700723660.jpg?timestamp=1700724085239)
-1700723666.jpg?timestamp=1700724085239)

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











