काठमाडौंमा युवा संघको मसाल जुलुस [तस्बिरहरु]
भोलि हुने विरोध प्रदर्शनअघि युवा संघले प्रदर्शनीमार्ग, तीनकुलेलगायत उपत्यकाका विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन निकालेको हो।![काठमाडौंमा युवा संघको मसाल जुलुस [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/cover-1700659976.jpg)
काठमाडाैं, मंसिर ६ : नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ।
भोलि हुने विरोध प्रदर्शनअघि युवा संघले प्रदर्शनीमार्ग, तीनकुलेलगायत उपत्यकाका विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन निकालेको हो।
मसाल जुलुसमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकार असफल भएको सन्देश दिने खालका नारा लगाएका थिए।

(10)-1700660113.jpg?timestamp=1700660323665)

(12)-1700660108.jpg?timestamp=1700660323665)
(14)-1700660104.jpg?timestamp=1700660323665)




(7)-1700660127.jpg?timestamp=1700660323665)
(5)-1700660123.jpg?timestamp=1700660323665)

(8)-1700660119.jpg?timestamp=1700660323665)

(6)-1700660115.jpg?timestamp=1700660323665)


(8)-1700660111.jpg?timestamp=1700660323665)

(18)-1700660101.jpg?timestamp=1700660323665)

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











