अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा प्रधानमन्त्री [तस्बिरहरू]
![अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा प्रधानमन्त्री [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/prachanda-1700561261.jpg)
काठमाडौं, मंसिर ५ : मंगलबार काठमाडौंको भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक प्रदर्शनीको उद्घाटन गरे। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा सुरु प्रदर्शनी मंसिर ९ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा चल्नेछ । प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रका साथै चीन, अमेरिकालगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरुको सहभागीता रहेको आयोजकले जनाएको छ।













प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











