काठमाडौं, मंसिर ५ : काठमाडौंका मुख्य नाकाहरुमा दसैंतिहारसँगै छठ मनाएर फर्किनेहरूको भिड लागेको छ। कलंकी, जडीबुटी, बल्खुलगायत स्थानमा उपत्यका भित्रिनेहरुको भिड लागेको हो।