Kathmandu Press

काठमाडौंमा छठको रौनक [फोटो फिचर]

राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठीमाईको पूजाआराधना गरेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।
काठमाडौंमा छठको रौनक [फोटो फिचर]

काठमाडौं, मंसिर ३ : काठमाडौं उपत्यका विभिन्न घाटमा छठको रौनक छ। आज साँझ बर्तालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठीमाईको पूजाआराधना गरेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।

Photo-(15)-1700396674.jpg

गौरीघाटमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

कमलपोखरी पूजास्थलमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाध्यक्षहरू, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

Thpathali-Photo-(7)-1700396823.jpg

Thpathali-Photo-(6)-1700396820.jpg

Photo-(16)-1700396676.jpg

Photo-(15)-1700396674.jpg

Photo-(14)-1700396669.jpg

Photo-(13)-1700396668.jpg

Photo-(12)-1700396664.jpg

Photo-(11)-1700396663.jpg

Photo-(7)-1700396644.jpg

Photo-(9)-1700396659.jpg

Photo-(10)-1700396660.jpg

Photo-(8)-1700396655.jpg

RS-Ktm-20231119170256_RATL9073-1700397080.jpg

RS-Ktm-20231119172619_RATL9163-1700397081.jpg

RS-KTM-20231119155642_RATL8957-1700397079.JPG

प्रकाशित मिति: १८:१५ बजे, आइतबार, मंसिर ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्