Kathmandu Press

एमाले नेतृ ओलीलाई मातृ शोक 

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो। 
एमाले नेतृ ओलीलाई मातृ शोक 

काठमाडौं, मंसिर २ : गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो। 

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन्।

ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन। 
 
प्रकाशित मिति: १३:०७ बजे, शनिबार, मंसिर २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्