आज अमेरिकी डलर स्थिर अरुको कस्तो छ, मुद्रा विनिमय दर?
काठमाडौं, कात्तिक २७ : नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आजबेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६४ पैसा र बिक्री दर १६३ रुपैयाँ ३७पैसा रहेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ १४ पैसा र बिक्री दर १४२ रुपैयाँ ७८ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: ०८:०२ बजे, सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिपुर र काठमाडौं-१६ मा आचारसंहिता उल्लंघनको सूचनाबुधबार, मंसिर १२, २०८१
अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेलबुधबार, मंसिर १२, २०८१
गृहमन्त्रीले सोधे महोत्तरी र पर्साका सिडिओलाई स्पष्टीकरण बुधबार, मंसिर १२, २०८१
रास्वपाका नेताको भाषणको क्लिपसहितका विवरण पेस गर्न सर्वोच्चको आदेशबुधबार, मंसिर १२, २०८१