तस्बिरमा तिहारकाे किनमेल
दशै सकिएलगत्तै सुरू भएकाे काठमाडौंको इन्द्रचोक, न्युरोड, असन मा किनमेल गर्नेको भिड अहिले
काठमाडौं, कात्तिक २५ : तिहारको आगमनसँगै राजधानीको असन इन्द्रचोक क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणकाे भीड लागेकाे छ। तिहार चाहिने सामग्री किनमेल गर्न निस्कनेकाे संख्या बढेकाले भिडभाड देखिएकाे हाे। माटाको पाला, रङ, झिलिमिलि बत्ती, फूलका माला, भाँडाकुँडा, कपडालगायत अन्य सामग्री किन्नेको भिड लागेको छ। दशै सकिएलगत्तै सुरू भएकाे काठमाडौंको इन्द्रचोक, न्युरोड, असन मा किनमेल गर्नेको भिड अहिले बाक्लिएकाे हाे।
























प्रकाशित मिति: १८:३३ बजे, शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











