Kathmandu Press

झोलुंगे पुलकाे तस्बिर प्रदर्शनी (फाेटाेफिचर)

झोलुंगे पुलकाे तस्बिर प्रदर्शनी (फाेटाेफिचर)

काठमाडौं, कात्तिक २५ : नेपालमा दस हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी भएको छ ।तस्बिर प्रदर्शनीकाे उद्घाटन माननीय सहरी विकास मन्त्री सिता गुरुङले गरेकी थिइन्। कार्यक्रममा स्वीस राजदुत र सहरी विकास मन्त्रालयका सचीव सरजु वैद्यको पनि उपस्थिति रहेको थियो।

IMG-20231110-WA0015-1699690363.jpg

स्थानीय पूर्वाधार विभाग र सहरी विकास मन्त्रालयको आयोजनामा ललितपुरको जावलाखेलमा २ दिने तस्बिर प्रदर्शनीमा राखिएको छ।कुल ७३० वटा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा लक्ष्य नाघेर ७४४ वटा निर्माण सम्पन्न भएका आर्थिक वर्ष २०७९ र २०८० , यो सङ्ख्या वार्षिक झोलुङ्गे पुल निर्माणको नेपाली इतिहासमा नै पहिलो उच्च परिमाण हो।

Hardik ivf

IMG-20231110-WA0013-1699690361.jpg

यसै आर्थिक वर्ष नेपालका नदीनालाहरूमा झोलुङ्गे पुल निर्माणको १०,००० को सङ्ख्या उछिनिएको छ।गत आवमा निर्माण सम्पन्न भएका झोलुङ्गे पुलबाट मात्र पनि अव दूरण्दराजमा बसोबास गर्ने कम्तीमा १२ लाख आम नेपाली लाई सहजता दिलाएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ। सन् १९६४ बाट स्वीस सरकार विकास एसडिसिको अनुदान सहित प्राविधिक सहयोग, हेल्भेटास नेपाल र नेपाल सरकार बाट प्रारम्भ भएको झोलुङ्गे पुलहरूको निर्माण हाल आव सम्म आइपुग्दा दस हजार चार सय बाह्र वटा पुल बनिसकेका छन् ।

IMG-20231110-WA0014-1699690361.jpg

IMG-20231110-WA0011-1699690359.jpg

IMG-20231110-WA0008-1699690357.jpg

IMG-20231110-WA0010-1699690358.jpg

IMG-20231110-WA0009-1699690358.jpg

IMG-20231110-WA0012-1699690359.jpg

IMG-20231110-WA0007-1699690357.jpg

 

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, कात्तिक २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्