Kathmandu Press

काठमाडौं महानगरले माग्यो करारमा कर्मचारी (सूचनासहित) 

फुड टेक्नोलोजिस्टमाइक्रो बायोलोजिस्ट मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो । 
काठमाडौं महानगरले माग्यो करारमा कर्मचारी (सूचनासहित) 

काठमाडौं, कात्तिक २४ : काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । 

फुड टेक्नोलोजिस्टमाइक्रो बायोलोजिस्ट मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो । 

योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ । 

16-1699579906-1699582001.jpg

प्रकाशित मिति: ०७:४५ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्