Kathmandu Press

भूकम्प पीडितका लागि राष्ट्रपतिले एक महिनाको तलब दिने

राष्ट्रपति पौडेलले भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि कोषमा रकम प्रदान गर्ने छन्।
भूकम्प पीडितका लागि राष्ट्रपतिले एक महिनाको तलब दिने

काठमाडौं, कात्तिक २२ : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा एक महिनाको तलव बराबर सहयोग गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि कोषमा रकम प्रदान गर्ने छन्। पौडेलले मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका थिए।

 

प्रकाशित मिति: १६:३० बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्