Kathmandu Press

आज एमालेको सचिवालय बैठक बस्दै

आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति ,राहत एवं मध्य पहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाईएको छ । 
आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, कात्तिक २२ : नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

बुधबार दिउँसो २ बजे पार्टी कार्यलय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।

आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति ,राहत एवं मध्य पहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाईएको छ । 

प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्