तिहारकाे किनमेलले बजारमा चहलपहल [तस्बिरहरू]
माटाको पाला, रङ, झिलिमिलि बत्ती, फूलका माला, भाँडाकुँडा, कपडालगायत अन्य सामग्री किन्नेको भिड लागेको छ।![तिहारकाे किनमेलले बजारमा चहलपहल [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/asan-1699270690.jpg)
काठमाडौं, कात्तिक २० : यसपालिकाे तिहार नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूमा चहलपहल बढेकाे छ। तिहार चाहिने सामग्री किनमेल गर्न निस्कनेकाे संख्या बेढेका भिडभाड बढेको छ। माटाको पाला, रङ, झिलिमिलि बत्ती, फूलका माला, भाँडाकुँडा, कपडालगायत अन्य सामग्री किन्नेको भिड लागेको छ। दशै सकिएलगत्तै काठमाडौंको इन्द्रचोक, न्युरोड, असन मा किनमेल गर्नेको भिड लागेको हाे।















प्रकाशित मिति: १७:२३ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











