गुन्डुमा मखमली फूल टिप्ने चटाराे [तस्बिरहरू]
यसपालि अधिक मासका कारण तिहारलगायत चाडपर्व सामान्य समयभन्दा १५-२० दिन पछि सर्दा फुलिसकेका मखमली फूल टिपेर किसानहरुले माला गाँस्न थालेका हुन्।![गुन्डुमा मखमली फूल टिप्ने चटाराे [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/makhamali-1699263417.jpg)
काठमाडौं, कात्तिक २० : तिहारको आगमनसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानलाई हिजोआज मखमली फूल टिप्न भ्याइनभ्याइ हुन थालेको छ। यसपालि अधिक मासका कारण तिहारलगायत चाडपर्व सामान्य समयभन्दा १५-२० दिन पछि सर्दा फुलिसकेका मखमली फूल टिपेर किसानहरुले माला गाँस्न थालेका हुन्।










प्रकाशित मिति: १६:१५ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











