नेकपा एसको सचिवालय बैठक बस्दै
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले पार्टीले सुरु गरेको जागरण अभियानको समीक्षा गर्नुका साथै महाधिवेशनबारे छलफल गर्ने छ।
काठमाडौं, कात्तिक २० : नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले पार्टीले सुरु गरेको जागरण अभियानको समीक्षा गर्नुका साथै महाधिवेशनबारे छलफल गर्ने छ।
प्रकाशित मिति: ११:०७ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार