चीनले जाजरकोट भूकम्प प्रभावितलाई तत्काल १० करोड बराबरको राहत सामग्री दिने
भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने नेपालस्थित चिनियाँ दूतावासले अनुसार घोषणा गरेको छ।(2)-1699083523.jpeg)
काठमाडौं, कात्तिक १८ : भूकम्प प्रभावित जाजरकोट, रुकम पश्चिमलगायतका जिल्लालाई चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ।
भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने नेपालस्थित चिनियाँ दूतावासले अनुसार घोषणा गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने बताएका छन्।
प्रकाशित मिति: १९:२५ बजे, शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











