Kathmandu Press

प्रधानमन्त्री चढेको होलिकोप्टरमा घाइतेको उद्धार

प्रधानमन्त्री दाहाल सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको आएको छ।
प्रधानमन्त्री चढेको होलिकोप्टरमा घाइतेको उद्धार

सुर्खेत, कात्तिक १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरिएको छ।

प्रधानमन्त्री दाहाल सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको आएको छ।

प्रधानमन्त्री दाहाल शनिबार बिहानै स्वास्थ्यकर्मी लिएर भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोटको निरिक्षणका लागि पुगेका थिए।

प्रकाशित मिति: ११:५६ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्