Kathmandu Press

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प

सुर्खेत, कात्तिक  १८ : जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएकाे हाे।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो। भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको विवरण प्राप्त भएको केन्द्रले जनाएकाे छ।

प्रकाशित मिति: ०५:५० बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्