गोदावारी फूल प्रदर्शनीमा पूर्वरानी कोमल शाह [तस्बिरहरू]
![गोदावारी फूल प्रदर्शनीमा पूर्वरानी कोमल शाह [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/komal-saha-1698998739.jpg)
काठमाडौं, कात्तिक १७ : फ्लोरी कल्चर एशोसियसन नेपालले आयोजना गरेको १६औं गोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी मंगलबार (कात्तिक १४ गते) बाट ललितपुरको जावलाखेलमा जारी छ।
भोलि (कात्तिक) १८ गते शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा सुरुकै दिनदेखि पुष्पप्रेमीहरूको घुइँचो लाग्ने गरेको छ। यसैक्रममा पूर्वरानी कोमल शाहले पनि आज (शुक्रबार) प्रदर्शनीको अवलोकन गरेकी छन्। त्यसक्रममा उनले केही फूल खरिद पनि गरेकी छन्।














प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











