गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन (सूचीसहित)
गृहले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
काठमाडौं, कात्तिक १६ : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा गरेको छ।
बिहिबार सूचना प्रकाशित गरी गृहले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
सूचनामा प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको उल्लेख छ।
प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











