Kathmandu Press

पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ : ओली

उनले सर्वोच्च अदालतको आदेशलाई पनि मानेर संक्रमणकालीन न्यायलाई सहमतिकासाथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्ने बताएका हुन्।
पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ : ओली

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई सहमतिकासाथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्ने बताएका छन्।

बुधबार पार्टी कार्यलय च्यासलमा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उनले सर्वोच्च अदालतको आदेशलाई पनि मानेर संक्रमणकालीन न्यायलाई सहमतिकासाथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्ने बताएका हुन्।

यो राम्रै सँग सहमतिका साथ टुङ्याउनुपर्छ। पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ, । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ । त्यो त हाम्रो छ दै छ नि,’ उनले भने, ‘अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’

 

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्