च्यासलमा एमालेको चियापान [तस्बिरहरू]
कार्यक्रममा नेता, कार्यकर्ता र निम्तालुहरू ठूलो संख्यामा उपस्थित भएका छन्। पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध गरिएको छ।![च्यासलमा एमालेको चियापान [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/IMG_3356-1698828112.jpg)
काठमाडौं, कात्तिक १५ : नेकपा एमालेले बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा पार्टी मुख्यालय च्यासलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
कार्यक्रममा नेता, कार्यकर्ता र निम्तालुहरू ठूलो संख्यामा उपस्थित भएका छन्। पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध गरिएको छ।















प्रकाशित मिति: १४:२८ बजे, बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











