Kathmandu Press

प्लालेष्टाईनमाथिको इजरायली आक्रमणविरुद्ध प्रदर्शन [फोटोफिचर]

पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरुले, प्यालेष्टाईनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन्।
प्लालेष्टाईनमाथिको इजरायली आक्रमणविरुद्ध प्रदर्शन [फोटोफिचर]

काठमाडौं, कात्तिक १३ : प्यालेष्टाईनमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ।

पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरुले, प्यालेष्टाईनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन्।

IMG_3320-1698759326.jpg

प्रर्दशनका सहभागिहरुले, नेपालका आदिबासी प्यालेष्टाईनको पक्षमा छन्। नदीदेखि समुन्द्र सम्म प्यालेष्टाईन स्वतन्त्र हुनुपर्छ, जाति हत्या रोकलगायतका प्ले कार्डसहित विरोध गरेका थिए।  

कार्यक्रममा सहभागिहरुले कविता मार्फत शान्ति स्थापनाको आग्रह गरेकासमेत गरेका थिए।

Photo-(17)(2)-1698759338.jpg

Photo-(11)(2)-1698759332.jpg

IMG_3314-1698759325.jpg

IMG_3322-1698759328.jpg

IMG_3323-1698759329.jpg

Photo-(13)(2)-1698759332.jpg

IMG_3316-1698759326.jpg

IMG_3304-1698759319.jpg

Photo-(8)(7)-1698759329.jpg

IMG_3308-1698759322.jpg

IMG_3310-1698759322.jpg

Photo-(10)(4)-1698759330.jpg

IMG_3312-1698759325.jpg

IMG_3300-1698759318.jpg

IMG_3302-1698759318.jpg

IMG_3306-1698759319.jpg

IMG_3321-1698759328.jpg

Photo-(9)(3)-1698759330.jpg

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्