Kathmandu Press

गुटेरेस लुम्बिनीमा [फोटोफिचर]

उनले मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको भन्दै गुटेरेसले युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न आग्रह गरेका छन्।
गुटेरेस लुम्बिनीमा [फोटोफिचर]

काठमाडौं, कात्तिक १४ : चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन्। उनी सगरमाथा बेसक्याम्पबाट मंगलबार दिउँसो लिम्बिनी पुगेका हुन्।

लुम्बिनीमा गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायतले स्वागत गरेका थिए।

लुम्बिनीबाट महासचिव गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्। उलने मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको भन्दै गुटेरेसले युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न आग्रह गरेका हुन्।

उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण भएको बताए।

Photo-(21)-1698741589.jpeg

Photo-(20)-1698741589.jpeg

Photo-(22)-1698741591.jpeg

Photo-(18)-1698741586.jpeg

Photo-(15)-1698741584.jpeg

Photo-(17)-1698741584.jpeg

Photo-(19)-1698741586.jpeg

Photo-(14)-1698741582.jpeg

Photo-(23)-1698741591.jpeg

Photo-(25)-1698741596.jpeg

Photo-(13)-1698741580.jpeg

Photo-(11)-1698741578.jpeg

Photo-(10)-1698741578.jpeg

Photo-(9)-1698741570.jpeg

Photo-(26)-1698741603.jpeg

Photo-(24)-1698741595.jpeg

Photo-(6)-1698741567.jpeg

Photo-(7)-1698741567.jpeg

Photo-(8)-1698741570.jpeg

Photo-(2)-1698741563.jpeg

Photo-(3)-1698741563.jpeg

Photo-(4)-1698741563.jpeg

 

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्