महासचिव गुटेरेस पुलचोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा
राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी छन्।काठमाडौँ, कात्तिक १३ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी छन्।
चारदिने नेपालमा भ्रमणका क्रममा रहेका महासचिव गुटेरेस आज संयक्त राष्ट्रसङ्घको भवनमा पुगेका हुन्।


प्रकाशित मिति: १२:५६ बजे, सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











