राजधानी फर्कनेको भीड [तस्बिरहरु]
दशैँ मान्न काठमाडौं उपत्यका छोडेकाहरु पनि फर्कन थालेपछि अहिले काठमाडौँका मुख्य नाकामा चाप पर्न थालेको छ।![राजधानी फर्कनेको भीड [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/cover-1698472920.jpg)
काठमाडौं, कात्तिक ११ : दशैँका लागि देशका विभिन्न स्थान पुगेकाहरु धमाधम सामान्य दैनिकीमा फर्किन थालेका छन्।
दशैँ मान्न काठमाडौं उपत्यका छोडेकाहरु पनि फर्कन थालेपछि अहिले काठमाडौँका मुख्य नाकामा चाप पर्न थालेको छ। नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ।
दशैँ बिदा शुक्रबारबाट सकिएको छ भने आजबाट दशैं पनि सकिएको छ। त्यसैले हिजो आज र भोलि राजधानी फर्कनेको चाप अत्यधिक हुने बताइएको छ।
(5)-1698472920.jpg?timestamp=1698473003549)
(5)-1698472926.jpg?timestamp=1698473003549)
(3)-1698472926.jpg?timestamp=1698473003549)
(2)-1698472939.jpg?timestamp=1698473003549)
(3)-1698472940.jpg?timestamp=1698473003549)
(3)-1698472942.jpg?timestamp=1698473003549)
(2)-1698472960.jpg?timestamp=1698473003549)
(3)-1698472959.jpg?timestamp=1698473003549)
(2)-1698472967.jpg?timestamp=1698473003549)
प्रकाशित मिति: ११:४९ बजे, शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार




_aADS5ULwOP2026-07-13-01-41-30-1783935978.jpeg)




_aADS5ULwOP2026-07-13-01-41-30-1783935978.jpeg)

