Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउन  सर्वसाधारणको भिड 

पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो। उनले वर्षेनि सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउन  सर्वसाधारणको भिड 

काठमाडौं, कात्तिक ७ : पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैको टीका लगाइदिएका छन्। मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो। पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो। उनले वर्षेनि सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन्।

IMG-20231024-WA0065-1698161609.jpg

IMG-20231024-WA0063-1698161606.jpg

IMG-20231024-WA0061-1698161606.jpg

IMG-20231024-WA0059-1698161596.jpg

IMG-20231024-WA0057-1698161594.jpg

IMG-20231024-WA0053-1698161592.jpg

IMG-20231024-WA0055-1698161591.jpg

IMG-20231024-WA0051-1698161583.jpg

IMG-20231024-WA0043-1698161562.jpg

IMG-20231024-WA0047-1698161569.jpg

IMG-20231024-WA0049-1698161582.jpg

IMG-20231024-WA0045-1698161570.jpg

IMG-20231024-WA0041-1698161561.jpg

IMG-20231024-WA0039-1698161560.jpg

IMG-20231024-WA0037-1698161556.jpg

IMG-20231024-WA0035-1698161555.jpg

 

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, कात्तिक ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्