Kathmandu Press

सुनसान काठमाडाैं [फाेटाेफिचर]

स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौं बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो।
सुनसान काठमाडाैं [फाेटाेफिचर]

काठमाडौं,  कात्तिक ६ : बडादसैंअन्तर्गत नवमीका दिन आज काठमाडौं उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधान पातलिएका छन्।

स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौं बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो।

Photo-(17)-1698064467.jpg

घटस्थापनादेखि नै मानिसहरु काठमाडौंबाट जान थालेका थिए। अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए।

नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन्।

Photo-(16)-1698064448.JPG

Photo-(15)-1698064448.JPG

Photo-(14)-1698064435.JPG

Photo-(13)(1)-1698064435.JPG

Photo-(12)-1698064426.JPG

Photo-(11)(2)-1698064425.JPG

Photo-(10)(1)-1698064413.JPG

Photo-(9)(1)-1698064410.JPG

Photo-(7)(2)-1698064409.JPG

Photo-(6)(2)-1698064408.JPG

Photo-(3)(2)-1698062864.JPG

Photo-(2)(1)-1698062824.JPG

Photo-(1)(3)-1698062824.JPG

Photo-(5)(2)-1698062864.JPG

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, कात्तिक ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्