दशैंमा काठमाडौं छाडेर घर जानेको कोटेश्वरमा भीड (फोटो फिचर)

काठमाडाैं, कात्तिक ४ः विजया दशमीका लागि काठमाडाैं छाडेर गाउँ फर्किनेहरू बढिरहेका छन् । काठमाडाैंबाट पूर्वी नेपाल जानेहरूको लर्को कोटेश्वरमा बिहानैबाट देख्न सकिन्छ।
तस्बिरमा हेर्नुहोस् काठमाडाैं छाडेर दशैं मनाउन गाउँ फर्किनेहरूको भीडले भरिएको कोटेश्वरः










प्रकाशित मिति: ११:५३ बजे, शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











