प्यालेस्टाइनमाथि सैन्य कारबाहीको विरोधमा बृहत नागरिक आन्दोलन
नागरिक आन्दोलनले नेपालका लागि इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो।
काठमाडौं, कात्तिक ३ : इजरायलले प्यालेस्टाइन माथि गरिरहेको सैन्य कारबाहीको विरोधमा नागरिक आन्दोलनले काठमाडौं प्रदर्शन गरेको छ। नागरिक आन्दोलनले नेपालका लागि इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देउ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।








प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











