तल्लो अरुण जल विद्युत परियोजनालाई निजी जग्गा प्राप्तिको स्वीकृति प्रदान
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले, गरेका सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको बताएकी हुन्।
काठमाडौं, कात्तिक २ : सरकारले, तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले, गरेका सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको बताएकी हुन्।
उनले भनिन्, ‘तल्लो अरुण दल विद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्विकृति दिने निर्णय भएको छ।’
प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार