Kathmandu Press

राष्ट्र संघका महासचिव भेटेपछि परराष्ट्रमन्त्री अमेरिका भ्रमण जाने

कार्तिक ११ नेपाल आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजसँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
राष्ट्र संघका महासचिव भेटेपछि परराष्ट्रमन्त्री अमेरिका भ्रमण जाने

काठमाडौं, कात्तिक २ : परराष्ट्रमन्त्री एनपी साउद अमेरिका भ्रमण जाने भएका छन्। 

कार्तिक ११ नेपाल आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजसँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

महासचिव गुटरेज गत असोज २६मै भनी तय भएको कार्यक्रम स्थगित भएपछि कार्तिक ११ का लागि नयाँ मिति तय भएको थियो।   
 
प्रकाशित मिति: १२:५० बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्